नेपाली गजलहरुको उत्कृष्ट गन्तब्य
आफ्नो गजलहरु यस Blog मा राख्न चाहनुहुन्छ भने हामीलाई nepali.gazals.001@gmail.com मा ईमेल गर्नु होला। हामी तपाईंको साहित्य को कदर गर्नेछौ।
Sunday, July 4, 2010
मेरो दिल छ पोखरामा
म बिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा।
हाँस्दा सँगै हाँसीदिन्थेँ,रुँदा आँसु पुछिदिन्थे
फेवातालझैँ आज आँसु, टिलपिल छ पोखरामा।
अन्धकारमा गुज्रीराछ, मेरो जीवन यहाँ
मेरो जून उतै हुँदा,झिलमिल छ
पोखरामा।
भिषण गिरी
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)
गजलहरु
▼
2010
(5)
▼
July
(1)
मेरो दिल छ पोखरामा
►
February
(4)
Labels
अलि अलि चोट देउ
(3)
विक्रम तिमील्सिना
(3)
भिषण गिरी
(1)
शिशिर ढकाल
(1)
FEEDJIT Live Traffic Feed
Feedjit Live Blog Stats
Please do not change this code for a perfect fonctionality of your counter
literature
visit counter
Followers
About Me
नेपाली गजल
View my complete profile