आफ्नो गजलहरु यस Blog मा राख्न चाहनुहुन्छ भने हामीलाई nepali.gazals.001@gmail.com मा ईमेल गर्नु होला। हामी तपाईंको साहित्य को कदर गर्नेछौ।
Sunday, July 4, 2010
मेरो दिल छ पोखरामा
म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। हाँस्दा सँगै हाँसीदिन्थेँ,रुँदा आँसु पुछिदिन्थे फेवातालझैँ आज आँसु, टिलपिल छ पोखरामा। अन्धकारमा गुज्रीराछ, मेरो जीवन यहाँ मेरो जून उतै हुँदा,झिलमिल छ पोखरामा। भिषण गिरी
No comments:
Post a Comment